एनआरएनए स्पेनको अध्यक्षमा चिन्तामणी सापकोटा बिजयी

बार्सिलोना। गैरआबासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा चिन्तामणी सापकोटा बिजयी भएका छन्। आइतवार सम्पन्न निर्वाचनमा सापकोटाले ५ सय १८ मत प्राप्त गरे भने अर्का प्रत्यासी गौतम गुरुङले ४ सय ७१ मत ल्याए । नेतृत्व चयनका लागि शनिबार पाईसभास्को बिल्बाउ र म्याड्रिडमा तथा आईतबार बार्सिलोना क्षेत्रमामा निर्बाचन सम्पन्न भएको थियो। नव निर्बाचित अध्यक्ष सापकोटा संघका संस्थापक … Continue reading एनआरएनए स्पेनको अध्यक्षमा चिन्तामणी सापकोटा बिजयी